Logo

भारतद्वारा न्युजिल्याण्ड ६ विकेटले पराजित

लखनउ । लखनउमा भएको दोस्रो ट्वान्टी–२० खेलमा भारतले न्युजिल्याण्डलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै भारतले तीन खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा आठ विकेट गुमाएर ९९ रन बनाएको थियो । न्युजिल्याण्डका कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् । सानो स्कोर भए पनि न्युजिल्यान्डका…