Logo

बागमती गोल्डकप : पहिलो खेल आयोजक र बागमती यूथ क्लबबीच हुँदै

मकवानपुर । मकवानपुरमा बागमती गाउँपालिकामा आठौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आज(विहीबार)देखि सुरु हुने भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक बागमती खेलकुद विकास समिति र सर्लाहीको बागमती यूथ क्लब भिड्दै छन् । खेल आज दिउँसो ३ः३० बजे बागमती-४ स्थित सहिद स्मृति रंगशालामा हुनेछ । प्रतियोगिता अन्तर्गत भोलि वैशाख १८ गते त्रिभुवन आर्मी क्लब…