Logo

एनपीएलः आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीका कप्तान सोमपाल कामीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । चार खेल खेलेको पोखराले एक खेल मात्र जितेको छ । त्यस्तै पाँच खेल खेलिसकेको कर्णालीले पनि…