Logo

स्पेनिश रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ । शनिबार राति लन्डनमा रहेको वेम्ब्ली स्टेडियममा भएको फाइनल खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई २–० गोल अन्तरले पराजित गर्दै रियलले उपाधि जितेको हो । रियललाई उपाधि दिलाउन ड्यानी कार्भाजाल र भिनिसियस जुनियरले एक एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा…