Logo

एमेच्योर टेनिस प्रतियोगिता मण्डिखाटारमा शुरु

काठमाडौं । मंगलबारबाट एमेच्योर टेनिस प्रतियोगिता शुरु भएको छ । मण्डिखाटार टेनिस क्लबको आयोजनामा शुरु भएको एमेच्योर टेनिस प्रतियोगिता चैत्र २५ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विभिन्न उमेर समुहका १ सय २७ जना प्रगियोगिले सहभागिता जनाएका छन् । कार्यक्रममा टेनिसका पूर्वअध्यक्ष मनोज एसजेभि राणाले क्बले गराउने प्रतियोगिताले खेलाडीहरुलाई हौसला बढाउने धारणा राख्दै टेनिसलाई लोकप्रिय बनाउन…