Logo

बंगलादेशविरुद्ध नेपालका सन्दीप लामिछानेले दिलाए आठौँ सफलता

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालका सन्दीप लामिछानेले आठौँ सफलता दिलाएका छन् । वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जारी खेलमा टस जितेर फिल्डिङमा आएको नेपालबाट १६औँ ओभर बलिङमा आएका सन्दीपले तेस्रो बलमा विकेट लिएका हुन् । उनले बंगलादेशका जाकेर अलीलाई बोल्ड गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको यो १००औँ विकेट…