Logo

कोलकाता नाइट राइडर्स बन्यो आईपीएलमा प्लेअफ पुग्ने पहिलो टोली

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा क्रिकेटमा कोलकाता नाइट राइडर्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । यो सिजन उत्कृष्ट लयमा रहेको कोलकाताले शनिबार राति बर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो । कोलकाताले १२ खेल खेल्दा ९ खेलमा जितका साथ १८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको राजस्थान…