काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले पुनः शीर्ष स्थानमा उक्लने अवसर भने गुमाएको छ । आर्सनलले म्यानचेस्टर सिटीसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेपछि शीर्ष स्थानमा फर्किने मौका गुमाएको हो । आइतबार राति घरेलु मैदान इथियाद स्टेडियममा खेलमा कुनै पनि टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । दुवै टोलीले पाएका अवसरमा गोल…