Logo

ग्लोबल टी–२० लिगमा रोहितआबद्ध टोरोन्टोले जित्यो उपाधि

काठमाडौं ।  क्यानडामा जारी ग्लोबल टी–२० लिगको उपाधि टोरोन्टो नेशनल्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध रहेको टोली टोरोन्टोले साविक विजेता मोन्ट्रियल टाइगर्सलाई ८ विकेटले पराजित गर्दै उपाधि हात पारेको हो । ९७ रनको लक्ष्य टोरोन्टोले मात्र २ विकेटको क्षतिमा ३० बल बाँकी हुँदै पूरा गरेको…