Logo

दुई कम्पनीसँग क्यानको सम्झौता

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)का निम्ति आर्थिक साझेदारका रूपमा ब्रान्ड डिजिटल लोजिक प्रालिसँग सम्झौता गरेको छ । क्यानले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आर्थिक साझेदारको अधिकार ब्रान्ड डिजिटललाई सुम्पिएको जनाएको हो । यस्तै, क्यानले प्रतियोगिताको ‘इभेन्ट स्ट्राटेजी एन्ड मार्केटिङ कन्सल्ट्यान्ट’का रूपमा ट्वान्टी फर्स्ट सेन्चुरी मिडियासँग सम्झौता गरेको छ ।…