Logo

कतारविरुद्ध ब्याटिङमा नेपाल

काठमाडौं । एसीसी प्रिमियर कप समूह एु को अन्तिम खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेपछि कतारका कप्तान मोहम्मद रिजलानले फिल्डिङको निर्णय गर्दै नेपाललाई ब्याटिङको निम्तो दिए । समूह ‘ए’ बाट आफ्नो अन्तिम खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको नेपाल आजको खेलमा विजयी भए समूह…