Logo

काभा भलिबल : भारतलाई पराजय गर्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रदै

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा आज नेपालले भारतसँग खेल्दै छ । अहिलेसम्म भारतलाई हराउन नसकेको नेपालले त्रिपुरेश्वरस्थित कभर्डहलमा दिउँसो ३ बजेबाट हुने खेलमा समुह बिजेताका लागि पुरै मेहनत गर्नेछ । यसअघि सन् २०१९ मा घरेलु मैदानमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल र भारत भिडेका थिए…