Logo

भारतलाई काभा वुमन्स भलिबल च्यालेन्ज कपको उपाधि

काठमाडौं । काजकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै भारतले काभा महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको छ ।राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सम्पन्न फाइनलमा भारत एक पक्षीय जित निकाल्दै च्याम्पियन बन्यो । पहिलो सेट २५-१५ ले जितेको भारतले प्रतिस्पर्धात्मक दोस्रो सेटमा काजकिस्तानलाई २५-२२ ले पछि पार्‍यो । प्रतियोगितामा बलियो मानिएको काजकिस्तान त्यसपछि कुनैपनि…