नेपाल पुलिस स्कूल, साँगा, काभ्रेपलाञ्चोकको आयोजनामा मंसिर १८ गतेदेखि सञ्चालनमा रहेको ३०औं अन्तर माध्यमिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ को फाइनलमा आयोजक नेपाल पुलिस स्कूल साँगाको टिम एनपिएस ‘रेड’ र नेपाल एपिएफ स्कूल किर्तिपुर प्रवेश गरेका छन्। मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक टिमले नेपाल पुलिस स्कूल दाङलाई ३–० को गोल अन्तरले पराजित…