Logo

जनकपुरमा विशाल भण्डारा आयोजना गरिंदै, पाँच लाख मानिस आउने

काठमाडौं । कबीरजी निर्वाण दिवस एवम जगतगुरु तत्वदर्शी सन्त रामपालजी महाराजको वोध दिवसका अवसर पारेर जनकपुरमा विशाल भण्डारा आयोजना हुने भएको छ । यही माघ २४ गतेदेखि २६ गतेसम्म पूर्ण ब्रह्म कवीरदेव साहेबजीको निर्वाण दिवसका अवसरमा विशाल भण्डारा आयोजना गर्न लागिएको हो । पूर्ण ब्रहाम कबिर बाचक समाजको आयोजनामा  यही माघ २४ देखि २६ गतेसम्म…