रोल्पा । अहिले पनि रोल्पाको थबाङ ऐतिहासिक ठाउँ मानिन्छ । दश बर्षे जनयुद्धमा रोल्पाको थबाङको ठूलो त्याग तपस्या र बलिदान रहेको छ । यहीँ ठाउँबाट बिर्दोही गरेका नेताहरु अहिले देशको शीर्षह तहमा पुगेका छन् । तर थबाङको कथा व्यथा भने उस्तै छ । कुनै समयमा थबाङ हेर्न आउनेको ओइरो लागथ्यो । दश बर्षे जनयुद्धले चिर…