Logo

आधुनिक कलाको विश्वव्यापीकरणमाथि चर्चा

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल हस्तकला महास‌‌ंघको संयुक्त आयोजनामा मंगलबार राजधानीमा ‘ग्लोबलाइजेसन अफ कन्टेम्पोररी आर्ट्स’ विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वक्ताका रूपमा नेपालबाट कलाकार मनिषलाल श्रेष्ठ, अमेरिकाबाट मारी टेलर र जोन फुलर्टन, आयरल्याण्डबाट लोरा मर्फी तथा स्लोभाकियाबाट जुजाना हानाकोभा थिए । कार्यक्रमको प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपाली कलाको विविध आयामको…