विराटनगर । दूध उत्पादन र दुग्धजन्य पदार्थको बजारमा देखिएको समस्या समाधानमा संघ र प्रदेश सरकार एवं स्थानीय तहले ध्यान दिनुपर्ने सरोकारवालाले बताएका छन् । दूध उत्पादनको अग्रणी जिल्ला इलाममा भएको सरोकारवालाहरुको अन्तरक्रियामा सहभागीहरुले दूधको गुणस्तर सुधार गरिनुपर्नेमा पनि जोड दिएका छन् । उनीहरुले दुग्धजन्य उत्पादनको आन्तरिक खपत बढाउनुपर्ने, संघ, प्रदेश र स्थानीय तहले समयमै समाधानको…