Logo

मन्थली नगरपालिकाको आन्तरिक आम्दानीमा कमी

रामेछाप । आर्थिक मन्दीको प्रभाव स्थानीय तहसम्म परेको छ । आर्थिक मन्दीको कारण स्थानीय तहका आम्दानीका स्रोतमा कमी आएको छ । चालु आर्थिक वर्षको ६ महिना बित्दा पनि मन्थली नगरपालिकाका आन्तरिक आम्दानीका स्रोतहरू ठेक्का लाग्न सकेका छैनन् । जसले गर्दा नगरपालिकाको आन्तरिक आय सुक्दै गएको छ  भदौ–असोज महिनामा नै ठेक्का लाग्नुपर्ने मन्थली नगरपालिकाको आम्दानीको सबैभन्दा…