काठमाडौं । समलिंगी लेस्बियन जोडीको विवाह दर्ता भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार बर्दियाको बढैयाताल गाउँपालिका वडा नं २ को कार्यालयले समलिंगी महिला जोडीको विवाह दर्ता गरेको हो । पाँच वर्षदेखि समलिंगी सम्बन्धमा रहेका बढैयाताल वडा नं २ निवासी अन्जुदेवी श्रेष्ठ (दिप्ती) र बाँके कोहलपुर नगरपालिका वडा नम्बर ५ बस्ने सुप्रिता गुरुङ्गको जोडीले कानुनी…