Logo

देउडा गायिका रोशनीको संघर्षको कथा

काठमाडौं । बाजुराको बुढीनन्दा नगरपालिका–४ कुरुकी लोक देउडा गायिका रोशनी रोकाया सानै उमेरदेखि गीत गाउन रुचि राख्थिन् । रोकायाले कलाकारिता क्षेत्रमा प्रवेश गरेको मात्रै दशक बित्न थाल्यो । विद्यार्थी उमेरमा पनि विद्यालयमा र गाउँमा आयोजना हुने कार्यक्रममा उनी गीत गाउने गर्थिन् । गीतमात्रै गाउने चाहना थिएन उनको व्यवसायिक गायिका नै बन्ने धोको थियो । तर…