Logo

सन्दर्भ विश्व सिमसार दिवसः मासिँदै सिमसार क्षेत्र

विराटनगर । विभिन्न कारणले सुनसरीको कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा रहेका सिमसार र रामसार क्षेत्रहरु अतिक्रमणमा परेका छन् । अतिक्रमणका कारण ती क्षेत्र खुम्चिँदै गएका छन् । सिमसार क्षेत्र मासिने जोखिम बढेपछि यस क्षेत्रको वातावरणमा प्रतिकूल असर परिरहेको छ । वातावरण र वन्यजन्तुलाई जोगाउन सिमसार क्षेत्रको संरक्षणमा ध्यान दिनुपर्ने सरोकारवाला बताउँछन् । वातावरण सन्तुलित बनाइराख्ने साथै…