सोलु । सोलुखुम्बु जिल्ला भन्ने वित्तिकै सबैको मनमा आउने शव्द हो, हिउँले ढाकी रहने जिल्ला अनि कति चिसो होला । तर हिमाली जिल्ला भएपनि केहि बर्ष यता यो हिउँ अनि चिसो यहाँका बासिन्दाले विर्सन थालेका छन् । जलवायु परिर्वतनको असर हिमाली जिल्लालाई पूणर् रुपमा परिसकेको छ । हिउँले छोपी रहने हिमालहरु कालापत्थरमा परिणत भएर देखिन…