काठमाडौं । वरिष्ठ राजनीतिज्ञ विश्ववन्धु थापाले परिवर्तन भन्दैमा त्यो जनताको जीवन उकास्न सहयोगी भएन भने त्यसको कुनै अर्थ नहुने बताएका छन् । आज यहाँ आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै ९७ वर्षिय थापाले उद्योग, शिक्षा र व्यापार व्यवसाय खोल्दा देश र जनताको समेत हित हुनेगरी हुनुपर्ने चर्चा गरे । नेपालमा केबल कार सेवाका प्रथम प्रयोक्ता स्वर्गीय…