रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–८ गागलभदौरेका किसानहरू व्यवसायीक मेवा खेतीपछि मेवालगायतका फलफूलको जुस उत्पादनको अभियानमा जुटेका छन् । गागलको टीएमजी एग्रो समूहका २० जना किसान सो अभियानमा लागेका हुन् । अभियानमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले सहयोग गरेको छ । आयोजनाले १ करोड ४ लाख ८१ हजारको योजना सञ्चालनको…