Logo

‘सुन साइँली’ गीतका सर्जक हर्क­, जो चालिस कटेसी पनि रमाएनन्

सुन साइँली, साइँली, परदेशबाट म आउँलासुन साइँली, साइँली, चालिस कटेसी रमाउँला हेमन्त रानाको स्वर र कालिप्रसाद बासकोटाको संगीत रहेको यो गीत सुनिरहँदा र भिडियो हेरिरहँदा धेरैलाई गीतका गीतकारले आफ्नो भोगाईलाई शब्द र दृश्यमार्फत गीत तथा पर्दामा उतारेको लाग्दो हो । तर वास्तविकता फरक छ । यो गीतका गीतकार हर्क साउद, जो अहिले उमेरले ४२ को…