काठमाडौं । चियाको चुस्कीसँगै दिनको सुरुवात गर्नेहरु शान्तिको चिया पसलमा नपुगेका विरलै होलान् । उनको पसलमा चिया मात्रै पाइदैन चियासँगै मिठो माया र सद्भाव पनि उत्तिकै पाइने हुँदा ग्राहकहरुको भिड नै लाग्ने गर्छ । मिजासिलो व्यवहारले ग्राहकरुलाई शान्तिको पसलतिर तानी रहेको ग्राहकहरु पनि बताउँछन् । स्थायी घर रामेछापको च्यास्कुने भएकी शान्ति थापा मगरले चिया बनाउन…