Logo

हामी सँधै विधि र सुशासनका पक्षमा काम गर्न प्रतिबद्ध छौं । : युवा अभियन्ता खड्का

काठमाडौं । स्थानीय तहमा युवाहरु सक्रिय भए दलहरुलाई टाउको  दुख्ने युवा अभियन्ता युवराज खड्का बताउँछन् । सरकारले युवाका क्षेत्रमा काम गर्न केही प्रयासहरु गरेको देखिन्छ । संघीय संरचना बनेपछि स्थानीय युवा परिषद् स्थापना र गठनको नयाँ अभ्यास गरिरहेको छ । २०७२ सालमा सरकारले राष्ट्रिय युवा नीति अख्तियार गरिसकेपछि ०७२ सालको युवा नीतिमा टेकेर युवा मामिलाको…