काठमाडौं । नुवाकोट निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विक्रम तिमिल्सिनाले अग्रता कायम राखेका छन्।हालसम्मको मतगणनाअनुसार तिमिल्सिनाले २० हजार २० मत प्राप्त गरेका छन्।दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महत रहेका छन्। उनले १६ हजार १४५ मत प्राप्त गरेका छन्।त्यसैगरी नेकपाका उम्मेदवार हितबहादुर तामाङले १२ हजार २०७ मत प्राप्त गरेका…