Logo

विशेष महाधिवेशनमा उम्मेदवारी शुल्क सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दस्तुर तोकिएको छ। निर्वाचन समितिका अनुसार पार्टी सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ। त्यसैगरी केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार रुपैयाँ, सहमहामन्त्री पदका लागि २० हजार रुपैयाँ तथा केन्द्रीय सदस्य पदका लागि १० हजार रुपैयाँ शुल्क तोकिएको…