काठमाडौं । प्रतिनिधिसभामा अब ६ राजनीतिक दलको प्रतिनिधित्व हुने भएको छ । फागुन २१ मा सम्पन्न निर्वाचनको मतपरिणामपछि प्रतिनिधिसभामा दलहरूको संख्या ६ मा सीमित भएको हो।निर्वाचन परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सिट जित्दै कुल १८२ सांसदसहित संसद्मा पहिलो स्थान हासिल गरेको छ।नेपाली कांग्रेस ३८…