काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीको नाम र चुनाव चिह्न सम्बन्धी निर्णयलाई लिएर निर्वाचन आयोगलाई कडा चेतावनी दिएको छ। आयोगले पार्टीको नाम र चुनाव चिह्न गगन थापा समूहलाई दिए देशव्यापी आन्दोलनमा जान बाध्य हुने देउवा समूहले जनाएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीको अधिकारमा हस्तक्षेप भए आन्दोलन बाहेक अर्को विकल्प नरहने बताए। “हाम्रो पार्टीको नाम…