Logo

बझाङ–१ : कांग्रेसले पुनः मतान्तर बढायाे

बझाङ । बझाङ–१ प्रदेशसभामा नेपाली कांग्रेसले पुनः मतान्तर बढाएको छ । २५ हजार १४२ मत गन्दा नेपाली कांग्रेसले १ सय २५ मतको अग्रता बनाएको हो । कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले ९ हजार ४६८ मत ल्याउँदा एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ९ हजार ३४३ मत ल्याएका छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार…