ललितपुर । लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका नेता डिल्लीबहादुर चौधरीले अहिलेको अवस्थामा निर्वाचनमा गठबन्धन गर्ने की नगर्ने भन्दा पनि संगठन बलियो बलियो बनाउने योजना पार्टीमा हुनुपर्ने बताएका छन् । २०८४ को चुनावलाई केन्द्रित गरेर गठबन्धनको कुरा अहिले उठाएर हाउँगुजी बनाएको समेत बताए । नेपाली कांग्रेसको महासमितिको बैठकअन्तर्गत बिहीबार ललितपुरको गोदावरीमा समूहगत छलफलमा धारणाराख्दै चौधरीले…