Logo

राजेन्द्र महतोले छाडे लोसपा, सुरु गरे नयाँ अभियान

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोड्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् । सोमबार राष्ट्रिय सभा गृह काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता महतोले बहुल राष्ट्रिय राज्य स्थापना गर्ने भन्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको थालनी गरेका हुन् । आजको अवस्थामा लोकतन्त्र, गणतन्त्र, विकास र समाजवादको बहस जनता…