विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनताका पक्षमा काम गर्न नसकेको आरोप लगाएका छन् । सुनसरी सदरमुकाम इनरुवामा आज आयोजित पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । सरकारले जनताको जनभावना अनुरुप काम नगर्दा आम रुपमा निरासा छाएको पनि अध्यक्ष ओलीको भनाई थियो । सरकारले लोकतन्त्रको अनुभति हुनेगरी काम…