Logo

कांग्रेस नेता जिपछिरिङ लामाको चुनाव नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। दोलखाका नेता–कार्यकर्तासँगको भेलामा लामाले नयाँ नेताहरूलाई अघि बढाउन अवसर दिने उद्देश्यले आफू चुनावमा नउत्रिने स्पष्ट गरे। लामाले आफ्नो उम्मेदवारीका कारण निर्वाचन क्षेत्र ‘बन्द’ हुन सक्ने उल्लेख गर्दै सहमतिको वातावरण बनाउन आफू पछाडि हटेको बताए। उनका अनुसार दोलखामा भीमबहादुर…