काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (पुस २२) दिउँसो २ बजे बस्दै छ । पार्टी प्रवक्ता मनिष झाले बैठक बोलाइएको जानकारी दिए ।बैठकमा संगठन विस्तार र आगामी निर्वाचनको तयारीसँग सम्बन्धित १० एजेन्डामा छलफल हुने छ । केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन, प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार व्यवस्थापनसम्बन्धी कार्यविधि, तथा पार्टी प्रवेश…