तनहुँ — नेपाली कांग्रेस तनहुँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुवै क्षेत्रबाट उम्मेदवारका नाम सिफारिस गरेको छ। पार्टीको शुक्रबार (मंसिर २६) सम्पन्न जिल्ला कार्यसमितिको बैठकले क्षेत्र नम्बर–१ र २ बाट प्रत्यक्ष, समानुपातिक र राष्ट्रियसभाका उम्मेदवारका नाम चयन गरेको हो। क्षेत्र नम्बर–१ बाट प्रत्यक्षतर्फ केन्द्रीय सदस्य गोविन्द भट्टराईसहित १० जनाको नाम सिफारिस गरिएको…