Logo

मोरङ–६ बाट शेखर कोइरालाको एकल सिफारिस

काठमाडौं। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस मोरङ–६ क्षेत्रीय कार्यसमितिले नेता शेखर कोइरालालाई प्रत्यक्षतर्फ एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। मंगलबार बसेको कार्यसमितिको बैठकले कोइरालाको नाम एकल रूपमा अघि बढाउने निर्णय गरेको हो। यसअघि मोरङ–३ बाट डा. सुनिल शर्माको पनि कांग्रेसले एकल सिफारिस गरिसकेको छ। दुवै नेताले पछिल्लो प्रतिनिधिसभा निर्वाचन, २०७९ मा…