Logo

विद्या भण्डारी र पोखरेलले ओलीलाई गिरफ्तार गराउन उक्साएको आरोप : बस्नेत

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पार्टी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्न उक्साएको आरोप लगाएका छन्। बिहीबार काठमाडौंमा आयोजित यातायात श्रमिक तथा व्यवसायीहरूको भेलामा सम्बोधन गर्दै बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र ‘लुसिफर’ समूहलाई भण्डारी र पोखरेललाई उचालेर राजनीतिक उद्देश्य पूरा गर्न खोज्दा नसोच्न चेतावनी…