Logo

जित्नैपर्ने युवा उम्मेदवार र हाम्रो भाग्य बदल्ने सु–अवसर

यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा युवाहरुको भूमिकालाई लिएर विगत केहि महिना देखि विभिन्न कोणबाट छलफलहरु भइरहेका छन । दलीय सिफारिसका आधारमा हुन अथवा स्वतन्त्र हिसावले युवाहरुले स्थानीय तहको निर्वाचनमा आफ्नो दाबी पेश गरेका छन । देशैभरिका युवाहरुको माझमा चर्चाको शिखरमा रहेका काठ्माडौको मेयरका उम्मेदवार बालेन साह, एमालेबाट उपमेयरकी उम्मेदवार सुनिता डंगोल, बनेपा…