Logo

औपचारिकतामा अल्मलिएको स्थानीय सरकार

काठमाडौंको फुटपात हट्यो । अहिले ठमेल र असनका गल्लीहरु सुन्दर देखिएका छन् । बानेश्वर, कोटेश्वरमा आवागमन सहज छ । संघीयतापछि शासनको अभ्यास स्थानीय तहसम्म पुगेको छ । स्थानीय तह आफै सरकारको रुपमा संस्थागत छन् । कानुनी शासनको पालनामा जनता प्रतिको उत्तरदायीत्व वहन गर्ने चुनौती संविधानले स्थानीय तहलाई सुम्पेको छ । यो उत्तरदायित्व वहन गर्न सक्ने…