Logo

हेलिकप्टरमा सवार इरानका राष्ट्रपति र परराष्ट्रमन्त्रीसहित सबैको मृत्यु

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम राइसी, विदेशमन्त्री र अन्य पदाधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको सरकारी संचारमाध्यमले पुष्टि गरेको छ । इरानको सरकारी समाचार एजेन्सी इरनाले अमेरिकामा बनेको बेल २१२ हेलिकोप्टर हिउँले ढाकिएको पहाडमा ठोकिँदा त्यसमा उडिरहेका राष्ट्रपति राइसी सहित सबैको मृत्यु भएको जनाएको छ । अजरबैजानको पूर्वी प्रान्तमा हेलिकोप्टरको भग्नावशेष फेला परेपछि राष्ट्रपति रायसी र…