Logo

Breaking News 1

कांग्रेस संसदीय दलको बैठक जारी



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसद भवन नयाँ बानेश्वरमा बैठक सुरु भएकाे हाे । आजकाे बैठकमा गृहमन्त्रीले आइतबार संसदमा गरेको सम्बोधनबारे छलफल हुने जनाइएको छ ।

यसअघि आइतबार साँझ पत्रकार सम्मेलनका क्रममा महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने बताएका थिए ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १० : २४ बजे