Logo

‘पार्टीले टिकट दिए कैलालीबाट निर्वाचन लड्छु’: आरजु राणा देउवा

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवाले आगामी निर्वाचनमा पुन: कैलालीबाट निर्वाचन लड्ने संकेत गरेकी छिन् । बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीले टिकट दिएको खण्डमा कैलाली ५ बाट पुन निर्वाचन लड्ने संकेत आरजुले गरेकी हुन् । २०७४ सालको निर्वाचनमा उनी कैलाली ५ बाट निर्वाचन लडेकी थिइन् ।…