Logo

Breaking News 1

प्रधानमन्त्री देउवा पुगे स्याङ्जा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्याङ्जा पुगेका छन् ।

देउवा बिहानै हेलिकप्टरबाट चापाकोट नगरपालिका पुगेका हुन् । देउवाले त्यहाँ चापाकोट नगरपालिकाको भवन उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

देउवा आजै चापाकोटबाट तनहुँ जाने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १० : ३७ बजे