Logo

सरकारले यसवर्ष समर्थन मूल्यमा गहुँ खरिद गर्न सकेन

काठमाडौं । सरकारले यसवर्ष समर्थन मूल्यमा गहुँ खरिद गर्न सकेन् । ४१ हजार ५०० क्विन्टल गहुँ खरिदको लक्ष्य राखेर गत चैत तेस्रो सातादेखि खरिद सुरु गर्ने उद्येश्यले खरिद केन्द्र तोकेको सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हाल सम्म गहुँ खरिद गर्न नसकेको हो । सरकारले चालु आर्थिक वर्ष (आव) २०८१÷८२ का लागि…