Logo

सुनचाँदीको मूल्य सामान्य घट्याे

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य सामान्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन ताेलामा १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भइरहेकाे छ । छापावाल सुन आइतबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियाे । यस्तै तेजाबी सुन तोलामा १ लाख ३७ हजार ४५० रुपैयाँमा…