काठमाडौं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रबाट कोदोबाट बनेको परिकारहरुको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रबार नेपाल कोदो, फापर संघले कोदो दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रबाट कोदोलाई प्रवद्र्धन गर्नका लागि र यसबाट बनेको परिकारहरुका बारेमा सचेतना जगाउनका लागि सरकार तथा अन्य संघ, संस्थाहरुसँग सहकार्य गरेर…