काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यस वर्षदेखि हुलाक टिकट सञ्चार मन्त्रालय अन्र्तगत प्रकाशन गरिने बताएका छन् । हुलाक सेवा विभागले शुक्रबार प्रकाशन गरेको नयाँ १४ वटा टिकटका आवरणमा टाँचा प्रदान गरेपछि मन्त्री गुरुङले हुलाक सेवा विभागले अहिलेसम्म जनक शिक्षा सामाग्रीद्धारा प्रकाशन गर्दै आएको भएपनि अब मन्त्रालयले नै छाप्ने तयारी भएको मन्त्री गुरुङले…